सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

३२,जेष्ठ.२०८१,शुक्रबार १६:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्