प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच शितल निवासमा भेटवार्ता

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शुक्रबार बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

१४,असार.२०८१,शुक्रबार ११:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्