अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्दा बढ्यो पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलर र अष्ट्रेलियन डलरको भाउ घटेको छ भने पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रूपैयाँ १७ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७२ रूपैयाँ ७३ पैसा र बिक्रीमा १७३ रूपैयाँ ५१ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिददर १७२ रूपैयाँ ५९ पैसा र बिक्रीमा १७३ रूपैयाँ ३६ पैसा तोकिएको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रूपैयाँ ३६ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसा घटेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ३९ पैसा र बिक्रीमा १४६ रूपैयाँ ०५ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीमा २८ रूपैयाँ ६६ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ९० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९० पैसा तोकिएको छ।

८,श्रावण.२०८१,मंगलवार ११:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्