सर्भर डाउन हुँदा बिहानैदेखि राष्ट्रिय परिचयपत्र बनाउने काम ठप्प

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राष्ट्रिय परिचयपत्र बनाउने काम ठप्प भएको छ ।

बिहानैदेखि सर्भर डाउन हुँदा परिचयपत्र बनाउने सेवा ठप्प भएको हो ।

सर्भर ठप्प हुँदा बिहानैदेखि सेवा अवरुद्ध भएको छ । सेवाग्राही लाइनमा बसिरहेका छन् ।

८,श्रावण.२०८१,मंगलवार १३:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्