३०औं विश्व आदिवासी दिवसको अवसरमा कोशी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने

विराटनगर । कोशी प्रदेश सरकारले भोलि आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ३०औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

२४,श्रावण.२०८१,बिहीबार १७:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्