बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

भारतका नीरजलाई पछि पार्दै पाकिस्तानका अर्सदले जिते ओलम्पिकमा स्वर्ण

3.19K
shares
khanepani bord

एजेन्सी । पाकिस्तानका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमले पेरिस ओलम्पिकमा स्वर्ण जितेका छन्।

साबिक विजेता भारतका नीरज चोप्रालाई पछाडि पार्दै नदिमले स्वर्ण पदक जितेका हुन्।

ओलम्पिक इतिहासमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा स्वर्ण जितेको यो पहिलो पटक हो।

अर्सदले ९२.९७ मिटर दुरी निकाल्दै ओलम्पिक कीर्तिमान पनि बनाएका छन्। भारतका निरजले ८९.४५ मिटर दुरी निकालेका थिए।

IME
khanepani