अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेलाई बबीसिंह शाहले डकैतीका क्रममा गोली हानेर हत्या गरेको खुलासा भएको छ ।

लुटपाटका क्रममा मुनालाई बबीले हतियार गोली हानी हत्या गरेको अदालतको दस्तावेजमा उल्लेख छ ।

बबीमाथि गैरकानूनी रुपमा वेपन राखेको अभियोगमा पनि मुद्दा दर्ता भएको छ ।

१४,भाद्र.२०८१,शुक्रबार ०८:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्