नेपाली जनता
संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्नेगरी बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।
प्रधानमन्त्री कार्यालयबाट बैठक स्थगित भएको सूचना आएको एक सदस्यले बताए।
520
प्रतिक्रिया दिनुहोस्