परराष्ट्रमन्त्री डा. आरजु राणा र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजबीच भेटवार्ता

वाशिङ्गटन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकस् छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो ।

नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

१०,आश्विन.२०८१,बिहीबार ०७:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्