काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

जनकपुर बोल्ट्सले एनपीएल जिते प्रत्येक खेलाडीलाई १ लाख दिने डीएनए इन्टरनेशनलको घोषणा

3.71K
shares
khanepani bord

पोखरा । डीएनए इन्टरनेशनल नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले जिते प्रत्येक खेलाडीलाई एक लाख दिने घोषणा गरेको छ ।
जनकपुरको मुख्य प्रायोजकको रूपमा रहेको डीएनए इन्टरनेश्नलले उक्त घोषणा गरेको हो ।

यस्तै जनकपुर फाइनलमा पुगे प्रत्येक खेलाडीलाई ५० हजारका दरले प्रदान गर्ने डीएनए इन्टरनेशनलले जनाएको छ । डीएनए इन्टरनेशनल नेपाल मुख्य प्रायोजकको रुपमा जनकपुरसँग जोडिएको हो ।

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् ।

IME
khanepani