काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले आज बेलुकी काठमाडौं ल्याउन लागेको बताए।
उनले भने, ‘टिकट आइसकेको छैन, लैजाने तयारी चाहिँ हो।’ रास्वपा सभापति रवि लामिछानेलाई अहिले ५:३० बजेकाे उडानबाट काठमाडौं ल्याइँदै छ।
प्रतिक्रिया दिनुहोस्