काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनकाे लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनायो ।
१८,मंसिर.२०८१,मंगलवार १०:५२ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्