काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न कावा प्रधानमन्त्री प्रकाशमान सिंह पुगे अस्पताल

3.34K
shares
khanepani bord

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल पुगेका छन् । राष्ट्रपति पौडेललाई भेट्न कार्यवाहक प्रधानमन्त्री सिंह बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले जानकारी दिएका छन् । राष्ट्रिपति पौडेल प्रोस्टेटको उपचारका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

IME
khanepani