काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...
पुरा पढ्नुहाेस्
बिहीवार, फागुन २८, २०८२
किन हुदै छ भारतीय क्रिकेटर शिवम दुबे रेल चढेको चर्चा ? तीन ब्रोकर कम्पनी सेबोनको कारवाही कस्तो छ आजको मौसम ? २०८२ फागुन २८ गते विहिबार: आजको राशिफल आइपिएलको सुरुआती २० खेलको तालिका सार्वजनिक सात महिनामा वैदेशिक व्यापार: निर्यात ३२.२ प्रतिशतले र आयात १३.६ प्रतिशतले वृद्धि नियमविपरीत गतिविधि नगर्न स्वास्थ्य संस्थाहरूलाई बीमा बोर्डको निर्देशन होर्मुज जलडमरूमध्यमा थाइल्याण्डको कार्गो जहाजमाथि आक्रमण पश्चिम एशियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र सचिव राई कोशी प्रदेशमा राजनीतिक उथलपुथल, नेकपा एमाले चौथो,नेपाली कांग्रेस तेस्रो नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ पर्यटकको फेक रेस्क्युमा संलग्न थप १ जना ट्रेकिङ कम्पनीका सञ्चालक पक्राउ
Nepali Janta
वि.सं.२०८१ मंसिर २० बिहीवार १०:०६
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुरले यस अघिका दुवै खेलमा जित निकालेको छ । भने पोखरा पहिलो जितको खोजिमा हुनेछ