काठमाडौँ । नेकपा माओवादी केन्द्रले मङ्सिर २७ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । आज बसेको पदाधिकारी बैठकले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको उपाध्यक्ष अग्नि सापकोटाले बताए ।
२०,मंसिर.२०८१,बिहीबार १०:३५ मा प्रकाशित
442
shares
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचारहरु
१0 घण्टा अगाडी
राष्ट्रपति पाैडैलद्वारा चार अध्यादेश जारी,रोकियो एउटा
प्रतिक्रिया दिनुहोस्