काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
उनीसहितको प्रतिनिधिमण्डल भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय बिमानस्थलबाट विदाइ गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच ९ बुँदे सम्झौता हुनुका साथै बीआरआइको फ्रेमवर्कमा समेत हस्ताक्षर भएको छ ।
प्रतिक्रिया दिनुहोस्