काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव कांग्रेसद्वारा अनुमोदन

2.95K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको छ ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गरेका थिए ।

IME
khanepani