काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

एनपीएल : आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तथा चितवन र काठमाडौं भिड्दै

4.06K
shares
khanepani bord

काठमाडौं । नेपाल प्रिमिलयर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

आज बिहान हुने पहिलो बहुप्रतिक्षित खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

अङ्कतालिकाको शीर्ष २ मा रहेको यी दुई टोलीबीचको खेल यो खेल शेख दाजुभाइको ब्याटलका रूपमा पनि हेरिएको छ ।

अहिलेसम्म जनकपुर अपराजित रहेको छ भने, सुदूरपश्चिमले एक खेलमा पराजय व्यहोरेको छ ।

यस्तै आजै हुने अर्को खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्नेछ । लुम्बिनी मङ्गलवारको खेलमा उत्कृष्ट लयमा देखिएको थियो ।

IME
khanepani