एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज शुरु हुँदैछ ।

लामो समयदेखि हुन नसकेको केन्द्रीय नेताको कार्यविभाजन यो बैठकले गर्ने सचिव शेरबहादुर कुवरले बताए ।

पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्दैछ । बैठक भोलिसम्म बस्ने कुँवरले बताए ।

२६,मंसिर.२०८१,बुधबार ०८:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्