काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै

2.67K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

बैठकमा पुष २ गते बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको समीक्षा, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रबारे बैठकमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए।

केन्द्रीय कमिटी बैठकले विधान संशोधन, नेताहरूको कार्यविभाजन गर्ने तयारी छ। बैठकले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिने निर्णय लिनसक्ने पनि बताइएको छ।

IME
khanepani