काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीचको खेल सुपर ओभरमा गएको छ ।
सुपर ओभरमा पहिले ब्याटिङ गरको पोखराले विराटनगरलाई जितका लागि १९ रनको लक्ष्य दिएको छ ।
विराटनगरका लागि सन्दीप लामिछाने आफै बलिङमा आएका थिए ।
उनले सुरुका २ बलमा लगातार छक्का खाए । तेस्रो बल डट खेलेका सन्दीपले चौथो बलमा चौक खाए। पाँचौँ र छैटौँ बलमा १-१ रन दिए ।
प्रतिक्रिया दिनुहोस्