सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, रिफर बने नायक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ

१९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै बनाउन सक्यो ।

पोखराका रिफर रेमन रिफरले कुनै बलमा पनि बाउन्ड्री खाएनन । उनले ६ बलमा जम्मा ५ रन मात्रै दिए ।

यस अघि ब्याटिङमा पोखराका लागि १८ रनको स्कोर पुर्‍याउन रिफरले २ छक्का र १ चौका प्रहार गरेका थिए ।

२७,मंसिर.२०८१,बिहीबार १३:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्