काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

मेरोजस्तो नियति नहोस भनेर मेरिटको आधारमा नियुक्ति गर्न लागिएको हो : उपकुलपति बराल

2.93K
shares
khanepani bord

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केसरजंग बरालले आफ्नो जस्तो नियति नहोस् भनेर मेरिटको आधारमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न लागेको बताएका छन् ।

सभामा सदस्यहरुले मेरिटबारे प्रश्न उठाएपछि उपकुलपति बरालले मेरिटको पहिलो नम्बरमा रहेकोलाई नियुक्त गर्न खोजिएको बताए ।

आफू २ नम्बरमा परेर पनि भीसी भएको भनेर आलोचना हुने गरेको भन्दै उपकुलपति बरालले भने, ‘जसरी मलाई २ नम्बरको भनिराख्नु भएको छ । मैले जस्तो खेप्न नपरोस भनेर नियुक्तिमा ढिलाइ भएको हो ।’

त्रिविको ८ डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्ने छ । प्रधानमन्त्री केपी ओलीले आगामी ७ पुससम्म डिन नियुक्ति गर्न निर्देशन दिएका छन् ।

IME
khanepani