काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

राजदूतमा सिफारिस पूर्णबहादुर नेपालीको सुनुवाइ प्रक्रिया सुरू, १० दिनभित्र उजुरी दिन आह्वान

3.56K
shares
khanepani bord

काठमाडौं । संघीय संसद् सचिवालयले श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

संसदीय सुनुवाइ समितिले आज सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीविरूद्ध कुनै सूचना भए १० दिनभित्र उजुरी दिन अनुरोध गरेको छ ।

उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र समितिले भनेको छ ।

समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।

IME
khanepani