काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरे पाँच देशमा राजदूत

2.85K
shares
khanepani bord

काठमाडौ । काठमाडौ राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा पाँच देशमा राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र कोरियामा राजदूत नियुक्त गरेका हुन्।

पोर्चुगलमा प्रकाशमणि पौडेल, स्पेनमा सनिल नेपाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, बेल्जियममा सेवा लम्साल र कोरियामा शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरेका हुन्।

IME
khanepani