काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

पोखराविरुद्ध काठमाडौंको शानदार सुरुआत

3.48K
shares
khanepani bord

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले उत्कृष्ट सुरुआत गरेको छ ।

पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले ५ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ५५ रन बनाएको छ ।

काठमाडौंको ओपनर स्टेफेन इस्किनाजी १३ बलमा २३ रन र माइकल लेभिट १६ बलमा ३२ रन बनाएर खेलिरहेका छन् । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई यो खेलमा जित निकाल्नुपर्ने दबाब छ ।

IME
khanepani