काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

त्रिविको सभा बैठक सिंहदरबारमा, सदस्यहरूको व्यापक असन्तुष्टि

4.42K
shares
khanepani bord

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको सभा सिंहदरबारमा बसिरहेको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो।

सिंहदरबारमा सभा राखेको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन्।

‘प्रधानमन्त्री तथा कुलपति ज्युले त्रिभुवन विश्वविद्यालय सभा/ बैठक सिंहदरबारमा डाक्नुले लज्जित तुल्याएको छ। विश्वविद्यालयका पदाधिकारीले उक्त प्रस्ताव स्विकार्नुमा झन लम्पसारवाद छ,’ सभा सदस्य श्यामराज ओझाले भने ।

यसअघि २७ मंसिरमा त्रिविमा सभा बसेको थियो। उक्त सभामा कुलपति ओलीले ७ पुसभित्र त्रिविमा डिन नियुक्ति गर्न निर्देशन दिएका थिए।

डिन नियुक्ति भएपछि आइतबार सभा बसेको हो।

IME
khanepani