काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि रास्वपाले बोलायो सचिवालय बैठक

2.8K
shares
khanepani bord

काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए।

बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।

रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार भइसकेको छ।

संसद सचिवालयले त्यसबारे निर्णय गरेको छैन। अहिले सभामुख भेट्न दुई सांसद पुगेका छन्।

IME
khanepani