काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

कजकिस्तानमा ६७ यात्रु बाेकेकाे जहाज दुर्घटना, २५ जनाकाे जीवितै उद्धार

4.08K
shares
khanepani bord

काठमाडौं । कजकिस्तानको अकताऊ शहरमा बुधवार विमान दुर्घटनामा परेको छ । अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज आज बिहान दुर्घटना भएको हो ।

स्थानीय अधिकारीहरूका अनुसार विमान पाँच जना चालकदलसहित ६७ जना सवार थिए । जहाजमा सवार २५ जना जीवितै भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

जीवितै उद्धार गरिएका २५ जनामध्ये २२ जनालाई अस्पताल लिएको छ । बीबीसीका अनुसार उक्त अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ जाँदै थियो ।

IME
khanepani