केयूकेएलमा गोपालसिंह धामी र शारदा बोहोरालाई कर्मचारीहरुले लगाए गम्भीर आरोप

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा क्रियाशिल टेड्रयुनियनहरुमा आन्तरीक किचलो चुलिर्दै गएको छ ।

आधिकारीक टेड्रयुनियनमा आद्धद रहेका काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठन र कर्मचारी सघको रक्ष कबज भएको भन्र्दै एकिकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामी र लोकतान्त्रीक कर्मचारी संघ कि शारदा बोहोरा विरुद्ध उनीहरुकै संगठनका अन्य कर्मचारीहरुको उछितो काडेको समाचार छ । केहि हप्ता अगाडि महाकाल चौरको ल्यावको हलमा बसेको बैठकले नदिएको म्यान्डेट विरुद्धमा गएर धामी र बोहोराले विज्ञप्तीमा हस्ताक्षर गरेको भन्दै असन्तुष्टि चुलिएको हो ।

केयूकेएलमा अर्थ तथा प्रशासन विभाग प्रमुख प्रकाश कुमार राईले धामी र बोहोरालाइर्, साउद र अधिकारीको डिजाइनमा हिड्न दवाद दिएको र सोहि अनुसार आफ्नो दुनो सोझ्याउन सिइओ अशोककुमार पौडेल विरुद्ध उचालेको आरोप लागेको छ ।


एक बर्षसम्म सिइओ विरुद्ध कुनै गतिविधि नगर्ने निर्णयको मसि सुक्न नपाउर्दै हस्ताक्षर गरेर सिइओसँग बार्गेनिङ शुरु गरेको आरोप धामी र बोहोरालाई लागेको हो ।

१०,पुष.२०८१,बुधबार २१:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्