आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहानको ११ः३० बजे समितिको हलमा बस्दै

काठमाडौँ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहानको ११ः३० बजे समितिको हलमा बैठक बस्ने भएको हो ।

बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन तथा विविध सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

१४,पुष.२०८१,आईतवार ०९:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्