काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौँ महानगरपालिकाकाे आयो हालसम्मकै उच्च अंक

2.98K
shares
khanepani bord

काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले हालसम्मकै उच्च अंक पाएको छ ।

महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् । आइतबार भएको नगरसभाको १६ औँ अधिवेशनमा उपमेयर डंगोलले यो अंक काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च भएको भन्दै यसमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गरिन् ।

IME
khanepani