काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै

3.54K
shares
khanepani bord

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

सचिव राईको शपथ बिहान साढे ११ बजेलाई तय भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा झापाका राईलाई प्रतिनिधि सभाको सचिवमा मङ्गलवार नियुक्त गरेका थिए ।

IME
khanepani