नेकपा एमालेले सचिवालय बैठक आज केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।

१८,पुष.२०८१,बिहीबार ०८:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्