काठमाडौं तथा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं तथा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

१ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रविन्दु र कति रेक्टर स्केल हो भन्नेबारे अध्ययन भइरहेको जनाएको छ ।

१८,पुष.२०८१,बिहीबार १३:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्