नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

केन्द्रीय मुख्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ ।

२१,पुष.२०८१,आईतवार १२:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्