काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

सूर्यदर्शन सहकारीका पीडितले जिल्ला अदालत पोखरा अगाडि बाटोमै सुतेर गरे विरोध

3.02K
shares
khanepani bord

पोखरा । सूर्यदर्शन सहकारीका पीडितले जिल्ला अदालत पोखरा अगाडि बाटोमै सुतेर गरे विरोध गरिरहेका छन् । रास्वपा सभापति रवि लामिछानेका समर्थक अदालतमा भरिएको भन्दै उनीहरूलाई निकाल्न माग गर्दै पीडितले विरोध गरेका हुन् ।

‘रास्वपाका नेता कार्यकर्ता अदालत भरी छन् । पीडित पक्षकालाई प्रवेश गर्न दिइएन,’ पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ भन्छन्, ‘पीडितलाई अवरोध गरेपछि प्रहरीले हस्तक्षेप गर्‍यो । हामी बाटोमै बस्यौँ ।’

पीडितहरू बाटोमा बसेपछि प्रहरीले रास्वपा नेता कार्यकर्तालाई पनि अदालत परिसरबाट निकालेको छ ।

IME
khanepani