काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन...

पुरा पढ्नुहाेस्

माओवादी र नेकपा एसबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति

2.9K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएको छ।

सिंहदरबारमा भएका नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसहितको भेटमा मोर्चालाई सक्रिय बनाउने सहमति भएको हो।

माघ २ गते समाजवादी मोर्चामा भएका चारवटा घटकहरुसँग छलफल गरेर अघि बढ्ने बताए। दुई ठूला सहित विप्लव नेतत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन्।

उनले अन्य पार्टीहरुसँग पनि छलफल चलिरहेको बताए। आजको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अशोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए।

IME
khanepani