काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

नेपाल प्रहरीका दुई एआईजीको बढुवा

4.77K
shares
khanepani bord

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका दुई एआईजी बढुवा सिफारिस स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । बढुवा हुने एआईजी कुवेर कडायत र रविन्द्र केसी हुन् ।

कडायतलाई अपराध अनुसन्धान विभाग र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यी दुवै चैत ४ गते राति प्रहरी सेवाको ३० वर्षे अवधिका कारण अवकाश हुन्छन् ।

IME
khanepani