
सुर्खेत । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महाेत्सवस्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको छ ।
महोत्सव स्थलमा राखिएका १६० स्टल मध्ये ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्