आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्दै

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसद्को आगामी अधिवेशनका सम्बन्धमा, राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुने छ ।

११,बैशाख.२०८२,बिहीबार ०९:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्