नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम

काठमाडौँ । युनियन महासङ्घले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई नेतृत्व विकासबारे प्रशिक्षण दिएको छ ।

ट्रेड युनियनको १५ वार्षिकोत्सवका अवसरमा मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रशिक्षण र तालिममा प्रदान गरेको अध्यक्ष नवराज दाहालले जनाएका छन् ।

प्रशिक्षक इन्द्र देव मिश्रले सहभागीहरूलाई नेतृत्व विकासबारे तालिम प्रदान गरेका हुन् । युनियनमा ४२ पदाधिकारी र केन्द्रीय सदस्य रहेका छन् ।

३१,बैशाख.२०८२,बुधबार ११:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्