
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई नैतिकता छ भने राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सहसचिवभन्दा ठुलो व्यक्ति को हुन्छ ? मन्त्री बाहेक भन्दै प्रश्न गरे । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारसँग सहमति गरेर लुटमा साथ दिएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्