सीडीओसहित गृह मन्त्रालयका २१ सहसचिव सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २१ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । लामो समयदेखि गृहका सहसचिव जिम्मेवारीविहीन भएका थिए ।

लामो समयदेखि मन्त्रालयको बरण्डामा रहेका सहसचिवलाई गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबार जिम्मेवारी दिएका हुन् ।

३,असार.२०८२,मंगलवार १७:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्