काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक देउवाको निवास बूढानीलकण्ठमा बस्दै

1.65K
shares
khanepani bord

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

आइतबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुन भनिएको मुख्यसचिव पौडेलले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय हुनेछ।

khanepani