काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता...

पुरा पढ्नुहाेस्

जेनजीमाथिको प्रदर्शनले राज्यको निरङ्कुश छवि उजागर गर्‍यो : सर्वोच्च अदालत बार एशोसिएसन

1.68K
shares
khanepani bord

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीले गरेको प्रदर्शनमाथि राज्ये ज्यादती गरेको भन्दै निन्दा गरेको छ । घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको जनाएका छन् ।

सचिव रमणकुमार कर्णद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ,’जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लागि सयौँ प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

khanepani