काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको...

पुरा पढ्नुहाेस्

भेटियो बालुवाटारको पवित्र वर्कसपमा २ वटा शव

1.42K
shares
khanepani bord

काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ ।

अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् । पवित्र वर्कसप प्रधानमन्त्री निवासबाट राष्ट्रपति भवन जाने बाटोको बीचमा पर्छ, जहाँबाट राष्ट्रपति भवन पुग्नुअघि नेपाली सेनाको भैरवनाथ गण आउँछ । त्यसबाहेक वरिपरि कुनै सरकारी कार्यालय छैनन् ।

प्रदर्शनका क्रममा त्यहाँ आगजनी भने भएको थिएन । अन्यत्र जलेको वा मारिएपछि शव त्यहाँ फ्याँकिएको अनुमान सुरक्षा स्रोतको छ ।

khanepani