काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

जनेजी आन्दोलनमा मृत्यु भएका परिवारलाई एशोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालले रोजगारी दिने

1.39K
shares
khanepani bord

काठमाडौं । जनेजी आन्दोलनमा मृत्यु भएका परिवारलाई एशोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालले रोजगारी दिने घोषणा गरेको छ ।

सरकारले शहीद घोषणा गरेका परिवारका एक/एक जना व्यक्तिलाई रोजगारी दिने घोषणा गरिएको हो ।

संस्थाले इच्छुक शहीद परिवारलाई सम्पर्क गर्न भनेको छ । शैक्षिक योग्यता, सीप, अनुभव तथा दक्षताका आधारमा प्रक्रिया पूरा गरी रोजगारी दिइने छ ।

रोजगारीका लागि आवश्यक कागजात र अनुभवको प्रमाणपत्रहरू ह्वाट्स एप (9801008819) र aatinepal2080@gmail.com मा पठाउन सकिनेछ ।

khanepani