दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म हुने
Nepali Janta
वि.सं.२०८२ कात्तिक १९ बुधवार १७:४५
1.27K shares
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।