काठमाडौँ । सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २१ सहसचिवको सरुवा गरेको हो ।
सरुवा भएका हरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।